बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

नेपाल र ओमानबीचको खेल सुरु, टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

सक्रिय न्युज · मंगलबार, २२ वैशाख, २०८३ मा प्रकाशित
नेपाल र ओमानबीचको खेल सुरु, टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौं, वैशाख २२ :

आईसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

किर्तिपुर क्रिकेट रंगशालामा नेपालका कप्तान कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले ओपनिङमा अर्जुन कुमाल र विनोद भण्डारीलाई नै उतारेको छ। बसिर अहमद, भीम सार्की, कुशल भुर्तेल र सोमपाली कामी बेन्चमा रहँदा आसिफ शेख र ललित राजवंशीलाई उतारिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार