वैशाख १६ :
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान ९: ३० बजे सुरु हुनेछ । नेपालले आज दोस्रो खेल खेल्दैछ ।
घरेलु टोली नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने ओमान यूएईसँग २५ रनले पराजित भएको थियो ।
लिग २ मा २१ खेलमा ६ जितमात्रै निकालेको नेपाल अंकतालिकाको सातौँ स्थानमा रहेको छ । यसैगरी ओमान २५ खेलबाट १३ जितका साथ २९ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
आजको खेलमा वर्षा प्रतिकुल हुने सम्भावना छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’