बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

सुनको मूल्य हालसम्मकै उच्च

· शुक्रबार, १९ साउन, २०८१ मा प्रकाशित
सुनको मूल्य हालसम्मकै उच्च

काठमाण्डौं, साउन १८: आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 
यही साउन २ गते सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय बराबर पुगेको थियो । हिजो प्रतितोला एक लाख ४९ हजार चार सयमा कारोबार भएको थियो भने आज प्रतितोला एक लाख ४९ हजार नौ सय पुगेको छ । 


त्यस्तै, चाँदीको मूल्य हिजो प्रतितोला रु. एक हजार सात सय ५० मा कारोबार भएको थियो ।  आज एक हजार सात सय ९५ पुगेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार