बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

राष्ट्रपति ट्रम्प सहभागी डिनरमा गोली चल्यो, गोली चलाउने व्यक्ति पक्राउ

सातदेखि आठ राउन्ड गोली चलेको थियो।
सक्रिय न्युज · आइतबार, १३ वैशाख, २०८३ मा प्रकाशित
राष्ट्रपति ट्रम्प सहभागी डिनरमा गोली चल्यो, गोली चलाउने व्यक्ति पक्राउ
काठमाडौं, वैशाख १३ :

गोली चलेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई  ह्वाईट हाउस करेस्पोन्डेट्स डिनरबाट  हतारमा बाहिर लगिएको छ ।

अमेरिकी राष्ट्रपतिले शुटर पक्राउ परेको बताएका छन् र अब केही बेरमा  मिडियालाई सम्बोधन गर्ने तयारीमा रहेका छन्।

युनाईटेड स्टेट्स सेक्रेट सर्भिसका अनुसार राष्ट्रपति, प्रथम महिला र अन्य सबै सुरक्षामा रहेका व्यक्तिहरू सुरक्षित छन्, जबकि सातदेखि आठ राउन्ड गोली चलेको थियो।

कार्यक्रममा उपस्थित व्यक्तिहरूले ठूलो अन्योलबीच टेबलमुनि लुकेका थिए।

ट्रम्पले सकमाजिक संजालमा लेख्दै उक्त कार्यक्रम स्थगित गरिएको र ३० दिनभित्र पुनः आयोजना गरिने बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार