बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

हंगेरीमा पिटर म्यागयारको टिसा पार्टीको जित, भिक्टर ओरवानद्धारा पराजय स्वीकार

लामो समयदेखि प्रधानमन्त्री रहेका भिक्टर ओरवानले देशको संसदीय निर्वाचनमा पराजय स्वीकार गरेका छन्।
सक्रिय न्युज · सोमबार, ३० चैत, २०८२ मा प्रकाशित
हंगेरीमा पिटर म्यागयारको टिसा पार्टीको जित, भिक्टर ओरवानद्धारा पराजय स्वीकार
काठमाडौं, चैत ३० :

हंगेरीका लामो समयदेखि प्रधानमन्त्री रहेका भिक्टर ओरवानले संसदीय निर्वाचनमा पराजय स्वीकार गरेका छन् ।  

आंशिक आधिकारिक नतिजाले पिटर म्यागयारको टिसा पार्टीले भारी जित हासिल गरेको देखाएपछि उनले पराजय स्वीकार गरेका हुन्।

म्याग्यारले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, “प्रधानमन्त्री विक्टर ओर्बानले भर्खरै मलाई फोन गरेर हाम्रो जितको बधाई दिनुभयो।”

मतगणनाको ५३.४५ प्रतिशत क्षेत्रको नतिजा आउँदा पिटरको पार्टीले ५२.४९ प्रतिशत मत पाएको छ भने ओर्बानको फिडेज पार्टीले ३८.८३ प्रतिशत मत प्राप्त गरेको छ।

धन्यवाद, हंगेरी! भन्दै म्याग्यारले सामाजिक संजालमा एक्समा लेखेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार