बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार प्रदेश कर्णाली प्रदेश

आगलागीबाट घाइते भएका ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ चैत, २०८२ मा प्रकाशित
आगलागीबाट घाइते भएका ३ जनालाई  हेलिकप्टरबाट नेपालगञ्ज लगियो
जाजरकोट, चैत २९ :

जाजरकोटमा ग्यास लिक भएर आगलागी हुँदा तीनजना घाइते भएका छन् ।

नलगाड नगरपालिका–२ छेप्कास्थित थालुप्रसाद जैसीको भान्साकोठामा आइतबार बिहान करिब १० बजे भएको  घटना उनकी श्रीमती ४२ वर्षीया माया, उनका २२ वर्षीय छोरा गणेश र मायाकी ३७ वर्षीया बहिनी रुपा जैसी घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले जानकारी दिए ।

घाइतेहरूलाई नलगाड नगर अस्पतालमा उपचारका लागि नेपालगञ्ज रिफर गरिएको  छ। एकको अवस्था गम्भीर रहेको बताए । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई जाजरकोटबाट नेपालगञ्ज पठाइएको हो ।घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार