बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

रेशमलाई फर्जी पक्राउ पुर्जी काट्ने विष्ट दोषी ठहर

उनकै पत्रका आधारमा चौधरी पक्राउ परेर केही घन्टापछि रिहा भएका थिए ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २२ चैत, २०८२ मा प्रकाशित
रेशमलाई फर्जी पक्राउ पुर्जी काट्ने विष्ट दोषी ठहर
काठमाडौं, चैत २२ :

जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ। आइतबार न्यायाधीश खिमानन्द भुषालको इजलासले दोषी ठहर गरेको हो।  कैद तथा जरिवानाका लागि अर्को सुनुवाई गर्न आदेश दिएको छ ।

विष्टले जारी गरेको फर्जी पत्रका आधारमा गत वर्ष वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी पक्राउ परेका थिए।  उनले लेखेको पत्रका आधारमा चौधरी पक्राउ परेर केही घन्टापछि रिहा भएका थिए  ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार