बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

मध्यपूर्वमा जारी युद्धका क्रममा आबु दाबीमा सात जना नेपाली घाईते, एक जनाको अवस्था गम्भीर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २१ चैत, २०८२ मा प्रकाशित
मध्यपूर्वमा जारी युद्धका क्रममा आबु दाबीमा सात जना नेपाली घाईते, एक जनाको अवस्था गम्भीर
काठमाण्डौं, चैत २१ :

मध्यपूर्वमा जारी द्वन्द्वका बीच आज आबु दाबीमा भएको एक आक्रमण अवरोध पछि खसेका अवशेषका कारण सात जना नेपाली घाईते भएका छन् ।  यसैगरी पाँच भारतीय पनि भएका छन्।

आबु दाबी मिडिया अफिसले सामाजिक संजाल एक्समार्फत जानकारी दिँदै अजबान क्षेत्रमा भएको उक्त घटनामा घाईते भएका ७ जना नेपाली नागरिक मध्ये १ जना नेपाली नागरिक गम्भीर रूपमा घाइते भएको जनाएको छ । ५ जना नेपाली र  ५ जना भारतीय नागरिकलाई सामान्यदेखि मध्यम खालका चोट लागेको छ जनाएको छ।

साथै कार्यालयले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन र हल्ला वा अपुष्ट जानकारी नफैलाउन पनि आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार