कास्की, चैत २१ :
शेयर:
Facebook
Twitter
WhatsApp
पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरा भत्काउन सुरू गरेको छ ।
महानगरपालिकाले आज बिहानदेखि डोजर लगाएर फेलाताल छेउछाउका टहरा भत्काउन सुरू गरेको हो ।
३२ वटा टहराहरू डोजर लगाएर भत्काइएको महानगरले जनाएको छ । नेपाल प्रहरी सहितको सहयोगमा टहराहरू भत्काउन सुरु गरिएको हो ।
पर्यटन व्यवसायी कर्ण शाक्यको होटल वाटर फ्रन्टमा पनि डोजर चलेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी