शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

कलाकार सागर लम्साल बले बूढानीलकण्ठको कपन बालुवा खानीबाट पक्राउ

सक्रिय न्युज · शनिबार, २१ चैत, २०८२ मा प्रकाशित
कलाकार सागर लम्साल बले बूढानीलकण्ठको कपन बालुवा खानीबाट पक्राउ
काठमाण्डौं, चैत २१ :

कलाकार सागर लम्साल बलेलाई बूढानीलकण्ठको कपन बालुवा खानीबाट पक्राउ परेका छन् ।

गम्भीर विषयमा उजुरी परेका कारण उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीमाथी कलाकार परिवारकै सदस्यले बलात्कारको आरोप लगाएका थिए ।

अमेरिकामा रहेकी उनले शुक्रबार बले माथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेस बुकमा स्टाटस समेत लेखेकी थिइन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार