शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

राष्ट्रियसभामा एमालेको दलको नेतामा डा दङ्गाल

सक्रिय न्युज · बिहीबार, १९ चैत, २०८२ मा प्रकाशित
राष्ट्रियसभामा एमालेको दलको नेतामा डा दङ्गाल
काठमाडौ, चैत १९ :

राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दलको नेतामा सांसद डा प्रेम दङ्गाल चयन भएका छन् ।

प्रतिनिधिसभामा एमालेको दलको नेतामा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ चयन भएपछि उनको प्रस्तावमा राष्ट्रियभाको दलको नेतामा डा दङ्गाल चयन भएका हुन् ।

नेता दङ्गालले सभामा दलका तर्फबाट समन्वय बढाउँदै अब क्रमशः प्रमुख सचेतक र सचेतक चयन हुने जानकारी दिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार