शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ चैत, २०८२ मा प्रकाशित
एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन
काठमाडौं, चैत १८ :

नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’चयन भएका छन् । बुधबार भएको संसदीय दलको नेता चयनका क्रममा थापाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका हुन् ।  

निर्विरोध निर्वाचित भएका बादललाई सुहाङ नेम्वाङले खादा ओढाएर बधाई दिएका छन् । नेतामा दाबी गरेको सांसद नेम्वाङले भने मनोनयन दर्ता गर्ने बेलामा समर्थक र प्रस्तावक नै भेटाएनन् ।

अन्तिममा सुहाङले उम्मेदवारी नदिएर उनी नै बादलको प्रस्ताव बनेका थिए। एउटा मात्रै उम्मेदवारी परेपछि बादल निविरोध निर्वाचित भएको घोषणा गरिएको हो।  प्रतिनिधि सभामा एमालेका २५ सांसद छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार