शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

शोभा पाठकले दिइन् महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १५ चैत, २०८२ मा प्रकाशित
शोभा पाठकले दिइन् महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी
काठमाडौं, चैत १५ :

नेकपा एमालेका नेता महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठकले काठमाडौं प्रहरी परिसरमा निवेदन दिएकी छन् । 

बस्नेले आफूमाथि यौन शोषण तथा दुव्र्यवहारको आरोप लगाउदै आएकी पाठक आइतबार प्रहरी परिसरमा निवेदन दिएकी हुन् । प्रहरीले भने अदालतमा पुगेको मुद्दाका विषयमा आदेश आएपछि मात्रै अन्य प्रक्रिया अघि बढ्ने जनाएको छ । आफूमाथि भएको हिंसामा बस्नेतलाई पक्राउ गर्नुपर्ने पाठकको भनाइ छ ।

त्यसै उनले आइतबार नै काठमाडौं सरकारी वकीलको कार्यालय पुगेर छलफल गरेकी थिइन्। पाठकले बस्नेतविरुद्ध दायर गरेको जबरजस्ती करणी मुद्दा सरकारी वकिलको कार्यालयले तामेलीमा राखेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार