बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

दक्षिणी लेबनानका धेरै मानिसहरूलाई आफ्नो घर छोड्न इजरायलको आग्रह

· बिहीबार, १८ असोज, २०८१ मा प्रकाशित
दक्षिणी लेबनानका धेरै मानिसहरूलाई आफ्नो घर छोड्न इजरायलको आग्रह
काठमाण्डौं, असोज १८ :

इजरायलले दक्षिणी लेबनानका प्रमुख शहर नाबातीहलगायत अन्य ठाउहरुमा मानिसहरूलाई आफ्नो घर खाली गर्न चेतावनी दिएको छ।

इजरायलले यसै हप्ता दक्षिणी बेरुतका भूभागमा आक्रमण सुरु गरेको छ । दक्षिणी बेरुतमा रहेको हिजबुल्लाहको गढमा नयाँ विस्फोटको आवाज सुनिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।  इजरायलले गुप्तचर मुख्यालयमा आक्रमण गरेको बताएको छ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले लेबनानमा पछिल्लो २४ घण्टामा २८ जना स्वास्थ्यकर्मीको मृत्यु भएको जनाएको छ ।

लेबनानी अधिकारीहरुका अनुसार गत वर्षको अक्टोबर यता इजरायली आक्रमणमा परी १२७ बालबालिकासहित १ हजार ९ सय ७४ जनाको मृत्यु भएको समाचार छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार