बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
समाचार विदेश

मध्य बेरुतमा इजरायली आक्रमण, ७ जनाको मृत्यु

· बिहीबार, १८ असोज, २०८१ मा प्रकाशित
मध्य बेरुतमा इजरायली आक्रमण, ७ जनाको मृत्यु
काठमाण्डौं, असोज १८ :

मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा ७ जनाको मृत्यु भएको लेबनानी अधिकारीले बताएका छन् ।

हिजबुल्लाहसँग सम्बन्धित एक मेडिकल सेन्टरको मुख्यालयमा ईजरायलले आक्रमण गरेको समाचार छ । दक्षिणी बेरुतमा हिजबुल्लाहको गढ दाहिहमा पनि आक्रमण भएको छ ।

देशको दक्षिणमा इजरायली सेनाले आज बिहान हवाई आक्रमण जारी राख्ने चेतावनी दिएको छ ।

इजरायलले यसै साता दक्षिणमा स्थल आक्रमण सुरु गरेको र हिजो लेबनानभित्र आफ्नो आठ सैनिकको मृत्यु भएको घोषणा गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार