बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कोसी प्रदेश

विराटनगरमा बर्ड फ्लु देखिएका ६ हजार कुखुरा नष्ट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १० चैत, २०८२ मा प्रकाशित
विराटनगरमा बर्ड फ्लु देखिएका ६ हजार कुखुरा नष्ट
विराटनगर, चैत १० :

विराटनगरमा बर्ड फ्लु देखिएका ६ हजार कुखुरा नष्ट गरिएको छ। विराटनगर महानगर पशुपन्छी विकास शाखा प्रमुख हिरालाल यादवका अनुसार दुई वटा भौतिक संरचनामा सञ्चालनमा रहेका कुखुरा सबै नष्ट गरिएको हो। 

विगत ६ वर्षदेखि सञ्चालनमा रहेको फार्ममा बर्ड फ्लुका कारण १ करोड रुपैयाँभन्दा माथिको क्षति भएको सञ्चालक बोधराज दाहालले बताए। फार्ममा रहेका अण्डा, कुखुराको दाना लगायत सबै सामग्री नष्ट गरिएको छ।सञ्चालक दाहालले करोडौंको क्षति हुँदा सडकमा आउनु परेको गुनासो गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार