शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

कांग्रेसले समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठायो

२० मध्ये १५ महिला र ५ पुरुष छन्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १ चैत, २०८२ मा प्रकाशित
कांग्रेसले समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठायो
काठमाडौं, चैत १ :

नेपाली कांग्रेसले समानुपातिकको सूचीमा रहेका २० जना सांसदको टुंगो लगाएर आयोगमा बुझाउँदैछ । १५ सिटमा महिला र ५ सिटमा पुरुष गरेर  २० जनाको नाम तय गरिएको  प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

क्लस्टर मिलाएर आदिवासी जनजातीबाट ६, खस आर्यबाट ६, थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्र मिलाएर कूल ५ जनाको नाम आयोगमा पठाएको छ । केही क्लस्टरमा तल माथि परेको खण्डमा आयोगले परिवर्तन गर्ने अवसर दिने प्रवक्ता चालिसेले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार