काठमाण्डौं, असोज १७ :
थाइल्याण्डमा विद्यार्थी चढेको बस दुर्घटना हुँदा २० जना बालबालिका र तीन जना शिक्षकको मृत्यु भएको छ ।
उक्त बस थाइल्याण्डको उत्तरी भागको स्कूल ट्रिप पछि थाई राजधानी फर्कंदै थियो।
दुर्घटनापछि बसमा आगोको लागेको र ओभरपासमुनि जलिरहेको अवस्थामा रहेको समाचारमा उल्लेख छ । बसमा आगोलागीको कसरी भयो भन्ने कारण खुल्न सकेको छैन ।
१९ जना बालबालिका र तीन जना शिक्षक सकुशल रहेको बताईएको छ । जसमध्ये १६ जनाको उपचार भइरहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै