शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

देशभर मतगणना जारी, रास्वपा ७९ स्थानमा अगाडि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ फागुन, २०८२ मा प्रकाशित
देशभर मतगणना जारी, रास्वपा ७९ स्थानमा अगाडि
काठमाडौं, फागुन २२ :

प्रतिनिधिसभा निर्वाचनको मतगणना देशभर जारी छ। १०६ स्थानको मतगणना जारी रहँदा दुई स्थानको टुंगो लागिसकेको छ भने अधिकाशं स्थानमा रास्वपा अगाडि रहेको छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  देशका ७९ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। यस्तै काठमाडौँ १ मा विजय हासिल गरिसकेको छ । 

यसैगरी नेपाली कांग्रेस ८ स्थानमा अगाडि रहँदै एक स्थानमा विजय हासिल गरेको छ ।यस्तै नेपाली कम्युनिस्ट पार्टी ८ मा, नेकपा एमाले ७ मा, राप्रपा १ मा र  स्वतन्त्र पार्टी १ स्थानमा अगाडि रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार