शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव #प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव
समाचार

काठमाडौं बन्यो विश्वको तेस्रो प्रदूषित सहर

वायु गुणस्तर सूचकांक १५९ पुग्यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ फागुन, २०८२ मा प्रकाशित
काठमाडौं बन्यो विश्वको तेस्रो प्रदूषित सहर
काठमाडौं, फागुन १५ :

काठमाडौं विश्वको तेस्रो प्रदूषित सहर बनेको छ । शुक्रबार दिउँसोको रेकर्डअनुसार काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) १५९ पुगेको छ । विशेषगरी धुवाँ-धुलोका कारण प्रदुषण बढेको जनाइएको छ । एक पटक राम्रोसँग पानी पर्‍यो भने पनि प्रदूषणको मापन केही कम हुने बताइएको छ ।

यो स्तर अस्वस्थ श्रेणीमा पर्छ ।  विशेषगरी बालबालिका, ज्येष्ठ नागरिकका साथै श्वासप्रश्वास र मुटुरोगीलाई यो तहको प्रदूषणले बढी असर पार्न सक्ने जनाइएको छ ।  भियतनामको हनोई सहर सबैभन्दा बढी प्रदूषित देखिँदा पाकिस्तानको लाहोर विश्वको दोस्रो प्रदूषण सहर भएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार