शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद फुटबल

जावलाखेल आहा-रारा गोल्डकपको फाइनलमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ फागुन, २०८२ मा प्रकाशित
जावलाखेल आहा-रारा गोल्डकपको फाइनलमा
पोखरा, फागुन ७ :

जावलाखेल युथ क्लबले १४ वर्षपछि आहा–रारा गोल्डकपको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीबार जावलाखेल युथ क्लब १–० ले विजयी भएसँगै फाइनल समीकरण टुंगो लागेको हो ।

उज्वेकिस्तानको आभा एफसीविरुद्ध आत्मघाती गोलका कारण जावलाखेल १–० ले विजयी भयो। खेलको ५२ औं मिनेटमा जावलाखेलका धर्वेन्द्र कुँवरले  प्रहार गरेको क्रसलाई रोक्ने क्रममा आभाका डिफेन्डर कुशान गानिजानोभले असावधानीवश बल आफ्नै छातीमा टच गर्दै गोलमा परिणत गरिदिए । अब जावलाखेलले उपाधिका लागि आयोजक सहारा क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार