ढाका, फागुन ५ :
बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) अध्यक्ष तरिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बनेका छन् ।
ढाकास्थित संसद् भवनमा उनलाई राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराए । गत बिहीबार सम्पन्न निर्वाचनमा बीएनपीले दुई–तिहाईभन्दा धेरै मत ल्याएको थियो ।
बीएनपी संसदीय दलले आजै बिहान उनलाई सर्वसम्मत नेता चयन गरेको थियो । तरिक पूर्वराष्ट्रपति जिउर रहमान तथा बंगलादेशकी प्रथम महिला प्रधानमन्त्री बेगम खालिदा जियाका छोरा हुन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै