झापा, फागुन ५ :
झापाको कन्काई नदी पुलमा आज बिहान फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । शंकास्पद वस्तुलाई निष्क्रिय पारेसँगै पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन पुनः सुचारु भएको छ।राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रु बीच बाटोमै अलपत्र परेका थिए।
शंकास्पद वस्तु देखिएलगत्तै सुरक्षा सतर्कता अपनाउँदै पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा बन्द गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा उक्त शंकास्पद वस्तु नक्कली बम रहेको खुलेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’