शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध #नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध
समाचार

काठमाडौंको बौद्धमा १ करोडभन्दा बढीका गरगहना चोरी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ माघ, २०८२ मा प्रकाशित
काठमाडौंको बौद्धमा १ करोडभन्दा बढीका गरगहना चोरी
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, माघ २१ :

काठमाडौंको बौद्धमा एक करोडभन्दा बढीका गरगहना चोरी भएको छ । टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहनाहरू चोरीको भएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो कपडा सुकाउन छतमा गएको मौकामा ती गरगहनाहरू चोरी भएको बौद्ध प्रहरीले जनाएको छ । अपराध अनुसन्धान कार्यालयका साथै प्रहरी वृत्त बौद्धबाट घटनाको अनुसन्धान भइरहेको छ । 

विवाहको मौसम भएकाले बहुमूल्य घरगहनालाई  सुरक्षित रुपमा राख्न र आफ्नो घरको सुरक्षामा ध्यान दिन प्रहरीले सवैलाई आग्रह गरेको छ ।  केही दिनअघि मात्रै मुलपानी  क्षेत्रबाट मोटरसाइकलमा लुटपाट गर्दै हिँड्ने केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार