बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार प्रदेश लुम्बिनी प्रदेश

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ माघ, २०८२ मा प्रकाशित
गुल्मीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाइते
गुल्मी, माघ ७ :

पाल्पाबाट मलामी बोकेर रिडी जाँदै गरेको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।  दुर्घटनामा रिब्दीकोट-१ ख्याहा जोगिथुमका २६ वर्षीय टीकाराम कुमालको मृत्यु भएको प्रहरिले जनाएको छ ।

पाल्पा रिब्दिकोट गाउँपालिका-१ ख्याहा जोगीथुमबाट रिडीघाटतर्फ मलामी लिएर आउँदै गरेको लु १ च ६९८५ नम्बरको बोलेरो जिप दुर्घटना गुल्मीको रिडी-खर्ज्याङ सडक खण्डमा दुर्घनामा परेको हो ।

कुमालको रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेहरूको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भइरहेको छ । गाडी सडकदेखि करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार