शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

डा. संगीता मिश्रासँग ५ लाख धरौटी माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ माघ, २०८२ मा प्रकाशित
डा. संगीता मिश्रासँग ५ लाख धरौटी माग
काठमाडौं, माघ ७ :

विशेष अदालतले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा.संगीता कौशल मिश्रासँग ५ लाख धरौटी माग गरेको छ। 

न्यायाधीश नारायण प्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार मिश्रासँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो। स्वास्थ्य सेवा विभागमा महानिर्देशक हुँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।

मिश्रा समेतले गलत प्रतिवेदन दिई सबै सामान प्राप्त नहुँदै सबै रकम भुक्तानी दिएको पाइएको थियो। तर,मिश्राले भने खरिद प्रक्रियाबारे जानकारी नभएको बयान दिएकी थिइन्। पूर्वनिर्धारित क्षतिपूर्ति बापत  ६९ लाख २ हजार ५०० रुपैयाँ समेत हानी नोक्सानी गराएको अख्तियारको आरोप छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार