काठमाडाैं, माघ ६ :
शिक्षाविद् डा.राम प्रसाद दाहाललाई 'शान्तिको तारा' सम्मान प्रदान गरिएको छ।
"आँखामा जापान" जस्तो कृति लेखेर सामाजिक , शैक्षिक ,साहित्य र शान्ति सम्बन्धि योगदान दिए बापत उनलाई बिश्वशान्ति जापानद्वारा उक्त सम्मान प्रदान गरिएको हो ।
जापान बसेर विभिन्न सस्थामा रही योगदान दिएकोमा रिकिशीकी अध्यक्ष उषा गिरीलाई पनि सम्मान गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी