काठमाडाैं, माघ ६ :
नेपाली कांग्रेस, शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरूद्ध दायर गरेको रिटमा सुनुवाइ सुरू भएको छ।
आयोगले विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि दायर भएको रिटमा मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुनुवाइ सुरू भएको हो।
कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि इजलासमा आइपुगेका छन्। अहिले निवेदक पक्षबाट पूर्वमहान्यायाधिवक्ता खम्ब खातीको बहस चलिरहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रथम महिला काफ्ले भन्छिन् : कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छ
कुकुर तिहार : नेपाली सेना र प्रहरीद्वारा तालिमप्राप्त कुकुरहरुको विशेष पूजा
प्रहरीको ताकेतापछि साइबर ब्युरो जाँदै कांग्रेस सहमहामन्त्री शिवाकोटी