काठमाडौं, माघ ६ :
सुदन गुरुङ गोरखाको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट पाएका हुन् ।
उनि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा–१ मा रास्वपाबाट उम्मेदवार बन्न लागेका हुन् ।
सुदनले सामाजिक सन्जालमार्फत आज ११ बजे निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गर्ने जानकारी दिएका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रथम महिला काफ्ले भन्छिन् : कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छ
कुकुर तिहार : नेपाली सेना र प्रहरीद्वारा तालिमप्राप्त कुकुरहरुको विशेष पूजा
प्रहरीको ताकेतापछि साइबर ब्युरो जाँदै कांग्रेस सहमहामन्त्री शिवाकोटी