शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव #प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव
राजनीति

देउवाको लगत्तै गगन–विश्वको पत्र निर्वाचन आयोग पुग्यो

निर्वाचन आयोग पत्र अध्ययन गर्दै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३० पुस, २०८२ मा प्रकाशित
देउवाको लगत्तै गगन–विश्वको पत्र निर्वाचन आयोग पुग्यो
काठमाडौं, पुस ३० :

कांग्रेसको आधिकारिकता दाबी गर्दै शेरबहादुर देउवा र  गगन–विश्व पक्षले निर्वाचन आयोगमा पत्र बुझाएका छन् । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मनसुरलाई कारबाही गरेको पत्र देउवा पक्षले बुधबार आयोगमा बुझाएसँगै महाधिवेशन पक्षले पनि आफूहरु आधिकारिक भएको  दाबी गरेर पत्र बुझाएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दुवैले पठाएको पत्र प्राप्त भएको जानकारी दिए । उनले पत्र राजनीति शाखामा भएको र अध्ययन गर्ने काम भइरहेको बताए । भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा समिति चयनको प्रक्रिया अगाडि बढाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार