शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’ #सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’
राजनीति

६३ प्रतिशतले हस्ताक्षर गरिसकेको विशेष महाधिवेशन पक्षधरको दाबी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २८ पुस, २०८२ मा प्रकाशित
६३ प्रतिशतले हस्ताक्षर गरिसकेको विशेष महाधिवेशन पक्षधरको दाबी
काठमाडौं, पुस २८ :

नेपाली कांग्रेसको भृकुटीमण्डमा जारी विशेष महाधिवेशनमा ६३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको दाबी गरिएको छ।

विशेष महाधिवेशन प्रचार समितिका संयोजक सुवास पोखरेलले  हालसम्म ६३ प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरिसकेको दाबी गरे। भोलिसम्ममा प्रतिशत संख्या अझ बढ्ने बताए ।

उनले भने, ‘६३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसके, अब ७० प्रतिशत पुर्‍याउँछौँ ।’   भोलि समूहगत छलफल सकिएपछि नेतृत्व चयन प्रक्रिया सुरु गर्ने उनले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार