बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

जर्जियामा आँधी 'हेलेन'का कारण ११ जनाको मृत्यु

· शुक्रबार, १२ असोज, २०८१ मा प्रकाशित
जर्जियामा आँधी 'हेलेन'का कारण ११ जनाको मृत्यु
काठमाण्डौं, असोज १२ :

आँधी हेलेनले जर्जियाका केही भागहरूमा सडकहरू जलमग्न भएका छन् । त्यहाको राष्ट्रिय मौसम सेवाले आकस्मिक बाढीको चेतावनी जारी गरेको छ ।

१० लाखभन्दा बढी मानिसहरू जोखिममा रहेको समेत बताईएको छ ।

गत राति फ्लोरिडामा चौथो श्रेणीको आँधीका रूपमा आएकोआँधी हेलेन खतरापूर्ण  रहेको चेतावनी दिएका छन्।

जर्जियामा ११ जनाको मृत्यु भएको छ भने यो संख्या अझै बढ्न सक्ने चेतावनी अधिकारिहरुले दिएका छन् ।

गल्फ कोस्टमा आएको अहिलेसम्मकै सबैभन्दा ठूलो आँधीबेहरी मध्ये एक आँधी  हेलेन अहिले जर्जिया हुँदै टेनेसी र क्यारोलिनासतर्फ अघि बढिरहेको समाचार छ ।

फ्लोरिडामा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने जर्जियामा दुई जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार