बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार अर्थतन्त्र

सुनको मूल्यमा उच्च रेकर्ड, प्रतितोला एक लाख ६१ हजार दुई सय पुग्यो

· शुक्रबार, १२ असोज, २०८१ मा प्रकाशित
gold-nepal
काठमाण्डौँ , असोज १२ :

नेपाली बजारमा आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँ पुगेको जनाएको छ। 

बिहीबार सुन प्रतितोला एक लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

यो मूल्य पछिल्लो रेकर्ड भन्दा प्रतितोला पाँच सय रुपैयाँ बढी हो।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार