बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

मादुरो पक्राउ परेसंगै भेनेजुएलामा सैन्य कार्वाही रोकिने

मादुरोलाई अमेरिकामा आपराधिक अभियोगमा मुद्दा चलाइने
· शनिबार, १९ पुस, २०८२ मा प्रकाशित
मादुरो पक्राउ परेसंगै भेनेजुएलामा सैन्य कार्वाही रोकिने
काठमाडौं, पुस १९ :

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले निकोलास मादुरोलाई नियन्त्रणमा लिएपछि भेनेजुएलाविरुद्ध थप कुनै कारबाही नहुने बताएको एक सिनेटरले बताएका छन् ।

सिनेटर माइक लीले रुबियोसँगको फोन वार्तापछि भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गरिएको पुष्टि गर्दै उनलाई अमेरिकामा आपराधिक अभियोगमा मुद्दा चलाइने बताएका छन्।

रुबियोले मादुरो अमेरिकी हिरासतमा पुगेपछि अब भेनेजुएलामा थप कुनै कारबाही आवश्यक नपर्ने अपेक्षा गरेका छन्,सिनेटर लीले भने।

लीका अनुसार अमेरिकी आक्रमणहरू गिरफ्तारी वारेन्ट कार्यान्वयन गर्नेहरूलाई सुरक्षा र रक्षा गर्नका लागि गरिएको थियो।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार