बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

नेप्से ३२ दशमलव ८१ अङ्कले घट्यो, ४ अर्ब ८४ करोडको कारोबार

· बिहीबार, ११ असोज, २०८१ मा प्रकाशित
नेप्से ३२ दशमलव ८१ अङ्कले घट्यो, ४ अर्ब ८४ करोडको कारोबार
काठमाण्डौँ , असोज ११ :

साताको अन्तिम दिन नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ३२. ८१ अङ्कले घटेर २४८६. ७६ बिन्दुमा कायम भएको छ ।

आज ३२२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपि पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

एनएलजीको १७ करोड ७३ लाख रुपैयाँको सेयर  कारोबार भएको छ । आज सीइडिबी हाइड्रोको १४ करोड १५ लाख रुपैयाँको सेयर  कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९. ८५ प्रतिशतका दरले कमाएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार