काठमाण्डौँ , असोज ११ :
आज पनि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम रहेको छ ।
आज तीन सय रुपैयाँ बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
जुन मूल्य अहिलेसम्मकै उच्च हो । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ थियो ।
चाँदीको मूल्य हिजोकै मुल्य १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी