शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

काठमाडौँ-१ बाट सिंहसँगै आचार्यको नाम सिफारिस

रासस रासस · बिहीबार, २५ मंसिर, २०८२ मा प्रकाशित
काठमाडौँ-१ बाट सिंहसँगै आचार्यको नाम सिफारिस
काठमाडौं, मंसिर २५ :

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि काठमाडौँ-१ बाट कांग्रेसले प्रकाशमान सिंहसँगै बाबुराम आचार्यको पनि नाम सिफारिस गरेको छ। काठमाडौँ-१ मा नेपाली कांग्रेसबाट सिंहले लगातार चुनाव लड्दै आएका छन्। 

यस पटक कांग्रेसले सिंहसँगै आचार्यलाई पनि सिफारिस गरेको हो। आचार्यले जेनजीलाई पनि मिलाएर लाने र विकासप्रेमी युवा नेता’का रुपमा प्रस्तुत गर्दै प्रत्यक्षको टिकटमा दाबेदारी गरेका हुन्।

कांग्रेस क्षेत्र नं.१ का सभापति रवीन्द्रविक्रम राणाका अनुसार प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका लागि नाम सिफारिस भएको हो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार