बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
विदेश

सुडानमा ड्रोन आक्रमणमा ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ मंसिर, २०८२ मा प्रकाशित
सुडानमा ड्रोन आक्रमणमा ३३ बालबालिकासहित ५० जनाको मृत्यु
युद्धग्रस्त सुडानमा लाखौं मानिसहरू विस्थापित भएका छन् (फाइल फोटो)
काठमाडौं, मंसिर २१ :

सुडानको कालोकी सहरमा भएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित ५० जनाको मृत्यु भएको छ ।

एक किंडरगार्टनलाई निशाना बनाएको उक्त आक्रमणमा कम्तिमा ५० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बीबीसीका अनुसार मर्नेहरुमा ३३ जना बालबालिका छन् ।

यो आक्रमण सुडानको डक्टर्स नेटवर्क र सेनाले अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)लाई जिम्मेवार ठहर्‍याएका छन् ।आरएसएफले भने यस सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन । अप्रिल २०२३ देखि सुडानमा आरएसएफ र सेनाबीच सत्ता संघर्ष चलिरहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार