बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
विदेश

रुसी राष्ट्रपति पुटिन नयाँदिल्लीमा, भारत-रुस शिखर सम्मेलनप्रति विश्वको नजर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ मंसिर, २०८२ मा प्रकाशित
रुसी राष्ट्रपति पुटिन नयाँदिल्लीमा, भारत-रुस शिखर सम्मेलनप्रति विश्वको नजर
नयाँ दिल्ली, मंसिर १८ :

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चार वर्षपछि पहिलोपटक भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। उनी दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार साँझ दिल्ली अवतरण गर्दा प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं विमानस्थल पुगेर स्वागत गरे।

पुटिनले यसपटक २३औँ भारत–रुस शिखर सम्मेलनमा सहभागी हुँदैछन्। तर यो भ्रमण केवल कूटनीतिक कार्यक्रम मात्र नभई, युक्रेन युद्धपछिको बदलिँदो अन्तर्राष्ट्रिय शक्ति समीकरणको सन्देश बोकेको भनेर विश्लेषण गरिएको छ।

पछिल्ला वर्षहरूमा पश्चिमी मुलुकहरूले युद्धका कारण रुससँग दूरी बढाइरहेका बेला पुटिनको भारत आगमनलाई नयाँ रणनीतिक सन्तुलन खोजीको संकेतको रूपमा पनि हेरिएको छ।  पुटिनको यो भारत यात्रा झनै चासोको विषय बनेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार