बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे #मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे
राजनीति शिक्षा भिडियो

प्रधानमन्त्री कार्कीले भनिन्- सबै विश्वविद्यालयको भारी बोकेर हिँड्न सकिँदैन, कुलपति विज्ञमाफर्त छानियोस्

विश्वविद्यालयलाई स्वायत्त बनाउनुपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० मंसिर, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्कीले भनिन्- सबै विश्वविद्यालयको भारी बोकेर हिँड्न सकिँदैन, कुलपति विज्ञमाफर्त छानियोस्
काठमाडौं, मंसिर १० :

प्रधानमन्त्री सुशीला कार्कीले एउटा प्रधानमन्त्रीले सबै विश्वविद्यालयको भारी बोकेर हिँड्न नसक्ने बताएकी छिन्। बुधबार बसेको त्रिभुवन विश्वविद्यालयको साधारण सभा बैठकमा उनले एउटै प्रधानमन्त्रीले सारा डोकोभरी भारी बोकेर हिँड्न नसक्ने बताएकी हुन् । विज्ञमार्फत नै कुलपति चयन गर्नु उपयुक्त हुने प्रधानमन्त्री कार्कीको धारणा छ ।

उनले भनिन्,‘९ वटा विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने रहेछ । एउटा व्यक्तिले कसरी साध्य हुन्छ ? एउटै प्रधानमन्त्रीले सारा डोकोभरी भारी बोकेर हिँड्न सकिँदैन ।’

पोलिटिक्सका कारणले कहिल्यै निश्चित समयमा सभा नहुने गरेको जनाउँदै  विश्वविद्यालयले आफ्नको कार्यक्रम आफैं बनाउन पाउनु पर्नेमा जोड दिइन् । विश्वविद्यालयले आफैं आर्जन गर्नुपर्छ तर सरकारले अनुदानमा मद्दत गर्नुपर्ने बताइन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार