शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति भिडियो

खगेन्द्र सुनारको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

चुनाव चिह्न ‘लाइक’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ मंसिर, २०८२ मा प्रकाशित
खगेन्द्र सुनारको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
काठमाडौं, मंसिर ८ :

अभियन्ता खगेन्द्र सुनार नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको छ । आयोगले आज सुनारलाई दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेसँगै दल दर्ता प्रक्रिया पूरा भएको हो।

आयोगमा दर्ता भएको नयाँ दलको चुनाव चिन्ह गोलो घेरा भित्र रहेको ‘लाइक’ चिह्न तोकिएको छ। प्रमाणपत्र बुझ्न सुनार बाजागाजासहित निर्वाचन आयोग पुगेका थिए।

सुनार नेतृत्व समूहले गत कात्तिक १८ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो। सोही निवेदनको प्रक्रियागत समीक्षा सम्पन्न भएपछि आज आयोगले दल दर्ताको आधिकारिकता प्रदान गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार