शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति मधेस प्रदेश

सभामुखले गरेको कारवाही उपसभामुखले गरिन् बदर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २८ कात्तिक, २०८२ मा प्रकाशित
सभामुखले गरेको कारवाही उपसभामुखले गरिन् बदर
धनुषा, कात्तिक २८ :

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाका पाँच सदस्यमाथि गरेको कारबाहीलाई उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन् ।

सभामुख मण्डलले हिजो जसपा नेपालका चार र जनमत पार्टीका एक सांसदलाई लगातार १० वटा बैठकमा उपस्थित नभएको भन्दै सांसद पदबाट हटाउने निर्णय गरेका थिए ।

उपसभामुख ईशरले सभामुखद्वारा गरिएको उक्त कारबाही प्रतिशोध पूर्ण रहेको भन्दै आज एक सूचना जारी गर्दै बदर गरेकी हुन् ।  उनले कात्तिक २२ गतेको बैठकमा उपस्थित रहेको प्रस्ट पारेकी छन् ।उनले पाँचै जना प्रदेश सभा सदस्यमाथिको कारबाही बदर गरिएको सुचनामा उल्लेख गरेकी छिन्।

सभामुखले सांसदहरु उर्मिलादेवी सिंह सर्लाही,मनिष कुमार सुमन सप्तरी,सन्जयकुमार यादव सर्लाही,सिंहासन कलबार सर्लाही,सारदा शंकर कलबार बारालाई पदबाट हटाउने निर्णय गरेका थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार