शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’ #सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’
राजनीति

एकता प्रयास : लिङ्देन र थापाबीच ‘वान टु वान’ छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २५ कात्तिक, २०८२ मा प्रकाशित
एकता प्रयास : लिङ्देन र थापाबीच ‘वान टु वान’ छलफल
काठमाडौं, कात्तिक २५ :

कम्युनिस्ट पार्टीहरुमा धमाधम एकता र पार्टी प्रवेशको क्रम चलिरहँदा दुई राप्रपा पनि एकताको प्रयासमा जुटेका छन् ।

राप्रपा  फुटेर बनेको राप्रपा नेपालबीच एकताका लागि छलफल सुरु भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच मंगलबार धुम्बाराहीको एक होटलमा ‘वान टु वान’ वार्ता गरेका छन् ।

दुवै नेता एकताका लागि सकारात्मक बनेको र थापाले लिङ्देनलाई अध्यक्ष स्वीकार्न सक्ने संकेत गरेपछि एकताको वातावरण बनेको बताइएको छ । लिङ्देन राप्रपाको अध्यक्ष बनेपछि थापा असन्तुष्ट बन्दै छुट्टै  राप्रपा नेपाल पार्टी दर्ता गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार