शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

कांग्रेसको नियमित महाधिवेशन पक्षधरको भेला जारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २० कात्तिक, २०८२ मा प्रकाशित
कांग्रेसको नियमित महाधिवेशन पक्षधरको भेला जारी
काठमाडौं, कात्तिक २० :

नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको नियमित महाधिवेशन छिटो गर्न दबाब दिने उद्देश्यसहित काठमाडौंमा भेला आयोजना गरेको छ।

देउवा र  सिटौला निकट नेताहरूको अगुवाइमा राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला भइरहेको छ। कार्यक्रममा कोशी प्रदेश सभापति उद्धव थापा, कोशी प्रदेश महामन्त्री भेपेन्द्र राई, मुगु सभापति ऐन बहादुर शाही, ओखलढुंगा सभापति तेजेन्द्र खनाल, म्याग्दी सभापति खम बहादुर खर्बुजा, अछाम सभापति पुष्प बहादुर शाहलगायत नेताहरू सहभागी छन् ।

संस्थापन इतर पक्षले विशेष महाधिवेशनको माग गरिरहेका बेला देउवा–सिटौला समूहले भने नियमित महाधिवेशनमै अघि बढ्नुपर्ने धारणा सार्वजनिक गर्दै आएको छ। यही विषयमा मतभेद देखिएपछि कांग्रेसको केन्द्रीय समिति बैठक हालसम्म पनि अनिर्णित बनेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार