शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

वाम घटक एकता प्रक्रियामा असहमति जनाएका एसका एक पक्षले आज पत्रकार सम्मेलन गर्दै

पत्रकार सम्मेलन गरेर झाँक्री लगायत केही नेताहरु एमालेमा फर्कने घोषणा गर्न लागेको बताईएको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १९ कात्तिक, २०८२ मा प्रकाशित
वाम घटक एकता प्रक्रियामा असहमति जनाएका एसका एक पक्षले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं, कात्तिक १९ :

नेकपा माओवादी केन्द्र,नेकपा समाजवादी सहितका दल सहभागी एकता प्रक्रियामा असहमति जनाएका पक्षले आज पत्रकार सम्मेलन गर्दैछ ।

नेतृ रामकुमारी झाक्री लगायत नेताहरुले काठमाण्डौंमा आज पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलन गरेर झाँक्री लगायत केही नेताहरु एमालेमा फर्कने घोषणा गर्न लागेको बताईएको छ ।

आजै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित ९ वटा पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी घोषणा गर्दैछन् ।

एकता घोषणासभाबाट घोषणापत्र, अन्तरिम विधान पारितका साथै केन्द्रीय समिति गठन गरिने माओवादीका प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिएका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार