बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव #सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव
खेलकुद क्रिकेट

अमेरिकासँग नेपाल १०६ रनले पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ९ कात्तिक, २०८२ मा प्रकाशित
अमेरिकासँग नेपाल १०६ रनले पराजित
दुबई, कात्तिक ९ :

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर फिल्डिङ गरेको नेपालले अमेरिकाबाट २ सय ६३ रनको लक्ष्य पाएको थियो। अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६२ रनको योगफल तयार पारेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल ३९.१ ओभरमै १ सय ५५ रनमा समेटिँदै पराजित भयो। नेपालका ब्याटरहरूले अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली ठुलो अन्तरले हार बेहोर्नु परेको हो।

यससँगै त्रिकोणात्मक सिरिजमा नेपालको सुरुवात निराशाजनक बनेको छ। नेपालले अब आगामी खेलमा पुनरागमन गर्ने लक्ष्य लिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार