बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश #मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश
समाचार विदेश

जापानमा बर्षाका कारण एक जनाको मृत्यु, सात जना बेपत्ता

· शनिबार, ६ असोज, २०८१ मा प्रकाशित
जापानमा बर्षाका कारण एक जनाको मृत्यु, सात जना बेपत्ता
काठमाण्डौं, असोज ६ :

जापानको इशिकावाको तटीय क्षेत्रमा वर्षापछिको बाढी र पहिरोको कारण एक व्यक्तिको मृत्यु भएको छ । अन्य सात जना बेपत्ता भएको समाचार छ ।

इशिकावा क्षेत्रमा जापान मौसम विज्ञान एजेन्सी जेएमएले चेतावनी जारी गरेको छ । बर्षा भोली सम्म जारी रहने अनुमान गरिएको छ।

बाढी प्रभावित करीब ४० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

जापानको सार्वजनिक सेवा प्रसारक एनएचकेका अनुसार बेपत्ता मध्ये दुई जना तीव्र नदीको बहावले बगाएको जनाएको छ ।

यसैबीच, नयाँ वर्षको दिन गएको विनाशकारी भूकम्पपछि सडक मर्मत गर्ने थप चार जना कामदार पनि बेपत्ता छन् ।

वाजिमामा आज बिहान १२० मिमी भन्दा बढी वर्षा रेकर्ड गरिएको छ ।  यो रेकर्ड अहिले सम्मकै  सबैभन्दा ठूलो वर्षा भएको बताईएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार