शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

गृहमन्त्रीको ममाथि व्यक्तिगत दुस्मनी देखिन्छ : ओली

जेनजीलाई देखाएर सरकार कारबाही अघि बढाउन खोज्दै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ५ कात्तिक, २०८२ मा प्रकाशित
गृहमन्त्रीको ममाथि व्यक्तिगत दुस्मनी देखिन्छ : ओली
काठमाडौं, कात्तिक ५ :

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश आर्यालले आफूप्रति व्यक्तिगत दुस्मनी देखाएको आरोप लगाएका छन्। 
बुधबार बालकोटस्थित आफ्नो जलेको घर अवलोकन गर्न पुगेका उनले यस्तो दाबी गरेका हुन्। 

हिजो एक सञ्चारमाध्यममा दिएको अन्तवार्ताबाट पनि गृहमन्त्रीको आफूमाथि कस्तो मनोभाव छ भन्ने बुझिने समेत उल्लेख गरे।

सरकारले थप केही गर्ने गम्भीर आशंका आफूमा रहेको समेत ओलीले बताए । सरकारले जनेजी भनिएकाहरुलाई बोलाए तिमीहरु हामीलाई थप दबाब देउ, अनि हामी फलानालाई कारबाही अगाडि बढाउँछौँ। गिरफ्तार गर्छौं भनेर सिकाएर पठाउनुहुन्छ,ओलीको आरोप थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार