कास्की, कात्तिक ३ :
जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार एक जना कैदी आत्महत्या गरेका छन् । ज्यानसम्बन्धी कसुरमा दोषी ठहर भएका ५५ वर्षीय देवबहादुर विश्वकर्मा सोमबार बिहान मृत भेटिएका छन् ।
पोखरा महानगरपालिका–२६ बरालडाँडास्थित घरमा प्लास्टिकको डोरीले पासो लगाएको अवस्थामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।उनको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । उनले सम्बन्धमा रहेकी एक महिलाको हत्या गरेको अभियोगमा जेल सजाय भोग्दै आएका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’