बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
समाचार प्रदेश मधेस प्रदेश

सप्तरीमा गोली प्रहार गरी वृद्धको हत्या

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २ कात्तिक, २०८२ मा प्रकाशित
सप्तरीमा गोली प्रहार गरी वृद्धको हत्या
सप्तरी, कात्तिक २ :

सप्तरीमा अज्ञात व्यक्तिले गोली प्रहार गरी एक वृद्धको हत्या गरेको छ ।   ७० वर्षीय रामदुलार दास (साह)  आज बिहान गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेका छन् । 
घरभन्दा करिब १०–१५ मिटरको दुरीमा उनीमाथि अज्ञात व्यक्तिले गोली प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट २ थान खोका पनि बरामद भएको छ । घटनाको अनुसन्धानका लागि जनकपुरधामबाट तालिम प्राप्त कुकुर झिकाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार